बुढानिलकण्ठकी एक महिलामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ निवासी एक ३१ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ देखिएको छ । इटालीबाट फर्किएकी उनीमा बुधबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । बुढानिकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको आरटीडी विधिबाट कोरोना परीक्षण गरेको थियो । बुधबार वडा कार्यालयमा गरिएको परीक्षणमा २२ दिन देखि होम क्वारेन्टाइन … Continue reading बुढानिलकण्ठकी एक महिलामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ